तनहुँकाे म्याग्दे र घिरिङमा एमालेकाे अग्रता
समाधान संवाददाता
२०७९ वैशाख ३१ गते १४:२७

पाेखरा ।
तनहुँका दुई पालिका म्याग्दे र घिरिङ गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।
नौ सय मतगणना हुँदा म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार श्रीप्रसाद श्रेष्ठले चार सय ६८ र नेपाली काङ्ग्रेसका उम्मेदवार मायादेवी रानाले तीन सय ४४ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा नेकपा एमालेका रत्ना घिमिरेले तीन सय ७४ र नेपाली काङ्ग्रेसका बालकृष्ण घिमिरेले चार सय १६ मत प्राप्त गरेका छन् ।
घिरिङ गाउँपालिकामा नेकपा एमालेका होमबहादुर थापाले तीन सय मत प्राप्त गरेका छन् भने नेपाली काङ्ग्रेसका गङ्गा कुमालले एक सय ७५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा नेकपा एमालेका राधा अधिकारीले तीन सय १२ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका पूर्ण थापाले एक सय ३६ मत प्राप्त गरेका छन् ।
सम्बन्धित







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया