स्याङ्जाको पुतलीबजारमा कांग्रेस विजयी
समाधान संवाददाता
२०७९ जेठ ४ गते १३:४५

स्याङ्जा ।
स्याङ्जाको पुतलीबजार नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तुलसीराम रेग्मी विजयी भएका छन् । एमालेकी सीमा क्षेत्रीलाई २ हजार ४ सय ४ मतान्तरले हराउँदै रेग्मी मेयरमा निर्वाचित भएका हुन् । रेग्मीले १२ हजार ४ सय ९४ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी क्षेत्रीले १० हजार ९० मत प्राप्त गरिन् ।
पुतलीबजारको उपमेयरमा कांग्रेसकै देवी अर्याल निर्वाचित भइन् । निवर्तमान उपमेयर समेत रहेका एमालेका महेश पुरीलाई उनले ९ सय ४७ मतले पछाडि पारिन् । अर्यालले ११ हजार ७ सय ४८ मत ल्याउँदा पुरीले १० हजार ७ सय ६१ मत प्राप्त गरे ।
सम्बन्धित






भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया