सार्वजनिक बिदा छैनः मन्त्री बास्काेटा

समाधान संवाददाता २०७५ पुष २६ गते १६:५४

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले भोलि सार्वजनिक विदा नभएको प्रष्ट पारेका छन् ।

उनले भनेका छन्, ‘राष्ट्रिय एकताका लागि विदा दिनु पर्दैन । यो मनाएर दर्शाउने हो, यसका लागि विदा आवश्यक पर्दैन ।’

राप्रपालगायतका दलले ‘राष्ट्रिय एकता दिवस’को सार्वजनिक विदाकाे माग गरेका छन् ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया