मुस्ताङमा हिमपहिराे आउँदा ७ जना घाइते

समाधान संवाददाता २०७८ कार्तिक २८ गते १४:५१

मुस्ताङ । आइतबार मुस्ताङमा हिमपहिरो गएको छ । मुस्ताङको थासाङ गाउँपालिका क्षेत्रमा बिहान हिमपहिरो गएको हो ।
कुन हिमालबाट खसेको हिमपहिराे भन्ने पत्ता लागेकाे छैन ।

हिमपहिरो अाउँदा जनआदर्श अमरसिंह माविका शिक्षक र विद्यार्थीको भागाभाग मच्चिएको थियो । भाग्ने क्रममा केही ७ जना घाइते भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया