यो मितिमा आउने भयो ‘बागी ३’
समाधान संवाददाता
२०७५ पुष ५ गते १०:२९

नायक टाइगर श्राफको मुख्य भूमिका रहने चलचित्र ‘बागी ३’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्रको अघिल्ला २ सिरिज हिट भएका थिए । यसैले, निर्माता साजिद नाडियाडवालाले चलचित्र निर्माण अगाडि नै यसको प्रदर्शन मिति फाइनल गरेका हुन् ।
भारतीय मिडियाका अनुसार यो चलचित्र सन् २०२० को मार्च ६ तारिखबाट
रिलिजमा आउने भएको हो । टाइगरले यो चलचित्रमा पनि खतरनाक एक्सन गरेको देख्न
पाइनेछ । यो चलचित्रले नै बलिउडमा टाइगरलाई स्टार बनाएको छ ।
यो चलचित्रमा नायिका साराअली खानले काम गर्ने चर्चा पनि भारतीय मिडियामा चलिरहेको छ ।
सम्बन्धित






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया