६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस
समाधान संवाददाता
२०७५ फागुन ७ गते १५:१७
तस्बिर : राेशन सापकाेटा, रासस

६९औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पबृष्टी गर्दै ।


६९औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा विविध सांस्कृतिक झलकसहितका झाँकी प्रस्तुत गरिदै ।


तपाईको प्रतिक्रिया