महिला फुटबल फाइनलः नेपाल-०, भारत-१
समाधान संवाददाता
२०७६ मंसिर २३ गते १४:०१

समाधान संवाददाता, पाेखरा
१३ औं साग अन्तर्गत भइरहेकाे महिला फुटबल प्रतियाेगितामा भारततर्फबाट एनजी बालादेवीले पहिलाे गाेल गरेकी छिन् ।
पाेखरा रंगशालामा भइरहेकाे उक्त प्रतियाेगितामा बालादेवीले १८ मिनेटमा गाेल गरेकी हुन् ।
तपाईको प्रतिक्रिया