महिला फुटबल फाइनलः नेपाल-०, भारत-१

समाधान संवाददाता २०७६ मंसिर २३ गते १४:०१

समाधान संवाददाता, पाेखरा

१३ औं साग अन्तर्गत भइरहेकाे महिला फुटबल प्रतियाेगितामा भारततर्फबाट एनजी बालादेवीले पहिलाे गाेल गरेकी छिन् ।

पाेखरा रंगशालामा भइरहेकाे उक्त प्रतियाेगितामा बालादेवीले १८ मिनेटमा गाेल गरेकी हुन् ।

तपाईको प्रतिक्रिया