थप २ जनामा काेराेना संक्रमण, नेपालमा संक्रमित २ सय ४५
समाधान संवाददाता
२०७७ जेठ १ गते ७:५४

पाेखरा
नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षण अनुसार काठमाडौं चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलबस्तु निवासी ६ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलय जनाएको छ।
यससँगै नेपालमा संक्रमितको संख्या २ सय ४५ पुगेको छ। तीमध्ये ३५ जना संक्रमणमुक्त भइसकेका छन्।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीद्वारा जारी पछिल्लो सूचना अनुसार, नयाँ संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ।
सम्बन्धित







म्याग्दीको सौगातः टिमुरका परिकार
कोरला नाकाबाट कैलाश मानसरोवर मार्ग खुलाऊँ, अर्धनिषेधित क्षेत्र हटाऊँ
भद्रकाली सहकारीको सातौँ साधारणसभा र तेस्रो अधिवेशन, अध्यक्षमा बाबुराम सापकोटा
मुस्ताङमा सवारी चाप बढ्यो, ट्राफिक राजश्व घट्यो
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया