महोत्तरी र काभ्रेमा गरी थप २ जनामा कोरोना संक्रमण
समाधान संवाददाता
२०७७ जेठ ३ गते १७:०९

समाधान संवाददाता
आज शनिबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा प्रवक्ता डा विकास देवकोटाले महोत्तरीका ५२ र काभ्रेका २६ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको जानकारी दिए ।
आज मात्र बारामा नेपाल प्रहरीका जवानमा पनि संक्रमण देखिएको छ । उनी जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखामा कार्यरत थिए ।
हालसम्म नेपालभर संक्रमितहरूको संख्या २ सय ७८ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए ।
याे पनि पढ्नुहाेस् ।
कोरोनाबाट मृत्युबारे मन्त्रालयले पुष्टि गरेन, थप अध्ययन हुँदै
सम्बन्धित








शान्ति श्रीष मगरको नयाँ गीत
प्यारामाउन्ट पब्लिक स्कुलको अभिभावक दिवस
पर्यटनमा साझेदारी बढाउँदै पोखरा–ढोरपाटन ‘टुर’ सम्पन्न
हिमालय क्रिकेट एकेडेमी कपमा नवीन र डायमण्ड विजयी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया