गण्डकी प्रदेशको कुन जिल्लामा कति संक्रमित ?, हेर्नुहोस् विवरण
समाधान संवाददाता
२०७७ जेठ २२ गते २२:०७
समाधान संवाददाता
गण्डकी प्रदेशमा बिहीबारसम्म ५४ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माका अनुसार अहिलेसम्म प्रदेशका ११ मध्ये ७ जिल्लाका ५४ जनामा कोरोना पुष्टि भएको छ ।
कोरोना संक्रमित नदेखिनेमा कास्की, मनाङ, मुस्ताङ र गोरखा छन् ।
हेर्नुहोस् निर्देशनालयले तयार पारेको जिल्लागत विवरण र ग्राफ
सम्बन्धित
तपाईको प्रतिक्रिया