गण्डकी प्रदेशको कुन जिल्लामा कति संक्रमित ?, हेर्नुहोस् विवरण

समाधान संवाददाता २०७७ जेठ २२ गते २२:०७

समाधान संवाददाता

गण्डकी प्रदेशमा बिहीबारसम्म ५४ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माका अनुसार अहिलेसम्म प्रदेशका ११ मध्ये ७ जिल्लाका ५४ जनामा कोरोना पुष्टि भएको छ ।

कोरोना संक्रमित नदेखिनेमा कास्की, मनाङ, मुस्ताङ र गोरखा छन् ।

हेर्नुहोस् निर्देशनालयले तयार पारेको जिल्लागत विवरण र ग्राफ

तपाईको प्रतिक्रिया