रुकुम हत्या काण्डको विरुद्धमा पोखरामा प्रदर्शनका तस्बिर

समाधान संवाददाता २०७७ जेठ २७ गते १८:०१

रुकुम हत्या काण्डको विरुद्धमा पोखरामा प्रदर्शन भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आह्वान गरेको कार्यक्रममा स्वतस्फूर्त प्रदर्शनमा उत्रदै उक्त जातीय विभेदको समूल अन्त्यको माग गरिएकाे छ ।

तस्बिरहरु अनिशा बराइली

तपाईको प्रतिक्रिया