रुकुम हत्या काण्डको विरुद्धमा पोखरामा प्रदर्शनका तस्बिर
समाधान संवाददाता
२०७७ जेठ २७ गते १८:०१
रुकुम हत्या काण्डको विरुद्धमा पोखरामा प्रदर्शन भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आह्वान गरेको कार्यक्रममा स्वतस्फूर्त प्रदर्शनमा उत्रदै उक्त जातीय विभेदको समूल अन्त्यको माग गरिएकाे छ ।
तस्बिरहरु अनिशा बराइली
सम्बन्धित
तपाईको प्रतिक्रिया