आउदाे वर्ष अनुत्पादक खर्च कटौती गर्छु–गुरुङ
समाधान संवाददाता
२०७७ असार १ गते १६:१६

समाधान संवाददाता, पोखरा ।
गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गण्डकी प्रदेश सभामा आर्थिक बर्ष २०७७÷०७८ को आय व्यव अनुमान अर्थात बजेट प्रस्तुत गर्दैछन् ।
बजेट भाषणको प्रारम्भ मै मन्त्री गुरुङ आगामी आर्थिक बर्षका लागि अनुत्पादक क्षेत्रको खर्च कटौटी गरेको संकेतत दिएका छन् । उनले चालु आर्थिक बर्षको समिक्षा गर्नु अघि नै भनेका छन्–‘आगामी आर्थिक बर्षमा अनुपात्दक क्षेत्रका खर्च कटौती गरेको छु ।’
यद्यपी उनले कुन कुन क्षेत्रको बजेट कटौती भएको भन्ने कुरा बताउनु अघि चालु आर्थिक बर्षको बजेट र त्यसबाट प्राप्त उपलब्धीको चर्चा गर्न शुरु गरेका छन् ।
सम्बन्धित







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया