वेष्ट ब्रोम प्रिमियर लिगमा बढुवा
समाधान संवाददाता
२०७७ साउन ८ गते ९:१२

एजेन्सी
वेष्ट ब्रोम पुनः प्रिमियर लिगमा फर्किने भएको छ । च्याम्पियनसिप अन्तर्गत बुधबार राति भएको आफ्नो अन्तिम खखेलमा क्यूपीआरसँग बराबरी खेले पनि दोस्रो स्थानमा रहेर वेष्ट ब्रोम प्रिमियर लिगमा बढुवा हुन सफल भएको हो ।
घरेलु मैदानमा भएको खेलमा वेष्ट ब्रोमले क्वीन्स पार्क रेन्जर्ससँग २–२ को बराबरी खेलेको हो । ब्रेन्टफोर्ड बार्नस्लीसँग २–१ ले पराजित भएपछि पनि वेष्ट ब्रोमको बढुवा सहज भएको हो ।
दोस्रो स्थानको वेष्ट ब्रोमको ८३ तथा तेस्रो स्थानको ब्रेन्टफोर्डको ८१ अंक भयो। ब्रेन्टफोर्डले बढुवाका लागि प्लेअफ खेल्ने पाउने छ ।
सम्बन्धित








शान्ति श्रीष मगरको नयाँ गीत
प्यारामाउन्ट पब्लिक स्कुलको अभिभावक दिवस
पर्यटनमा साझेदारी बढाउँदै पोखरा–ढोरपाटन ‘टुर’ सम्पन्न
हिमालय क्रिकेट एकेडेमी कपमा नवीन र डायमण्ड विजयी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया