अनलाइन कक्षा पढाएवापत शुल्क लिने बाटाे खुल्याे

समाधान संवाददाता, काठमाणडाैं ।
काेराेनाका कारण बन्द रहेका शिक्षण सस्थाले आफ्ना विद्यार्थीलाई अनलाइनबाटै पढाइरहेका छन् तर उनीहरुले अहिलेसम्म अाैपचारिक रुपमा शुल्क लिन पाउने व्यवस्था नहुँदा समस्या उत्पन्न भएकाे थियाे ।
यसैलाई सम्बाेधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ जारी गरेको छ।
याे निर्देशिका बमाेजिम अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी स्कुलहरूले अब भने शुल्क लिने बाटो खुला भएको छ।
मन्त्रालयले अनलाइनलगायत वैकल्पिक विधिबाट गरिने शिक्षणलाई मान्यता दिएसँगै शुल्क लिन पाइने भएको हो। यसका लागि ती शिक्षण सस्थाले स्थानीय तहबाट अनुमति भने लिनु पर्ने छ ।
मन्त्रालयले जारी गरेको निर्देशिकामा शुल्कसम्बन्धी व्यवस्थामा, ‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानूनको अधिनमा रहि स्थानीय तहले स्वीकृत गरे बमोजिम हुनेछ,’ भन्ने उल्लेख छ। अहिलेसम्म मन्त्रालयले शुल्क निलन भनेकेा थियाे ।








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया