कास्कीमा २९ सहित गण्डकीमा ५० संक्रमित थपिए

समाधान संवाददाता २०७७ भदौ ३१ गते ७:३८

समाधान संवाददाता

कास्की जिल्लामा २९ सहित बुधबार विहान गण्डकी प्रदेशमा ५० जना काेराेना भाइरस संक्रमित थपिएका छन् ।

कास्कीमा थपिएका मध्ये २८ जना पाेखरा महानगरपालिकाका हुन भने १ जना रुपा गाउपालिकाका नागरिक हुन् ।

Advertisement

त्यस्तै गाेरखामा १३, बाग्लुङमा ३ र तनह्ँमा ५ जना नयाँ संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार विहान जारी गरेकाे विज्ञप्तिका अनुसार पाेखरामा थपिएका मध्ये ८ जना नेपाल प्रहरीमा कार्यरत छन् ।

Advertisement

तपाईको प्रतिक्रिया