तनहुँ र गोरखा जोड्ने पुल

समाधान संवाददाता २०७७ कार्तिक १२ गते ८:३६
b'O{ lhNNff hf]8g] k'n . tgx'F, !@ sflQs . tgx'Fsf] alGbk'/ ufpFkflnsfsf] ladngu/ / uf]/vfsf] RofªnL hf]8g] d:of{ªbL gbL dfly lgdf{0f ul/Psf] kSsL df]6/]jn k'n . pQm k'n lgdf{0f kZrft ;jf/L;fwg cfjthfjtdf ;xh ePsf] 5 . t:jL/ M ;fg]axfb'/ g]kfnL, /f;;

तनहुँको बन्दिपुर गाउँपालिकाको बिमलनगर र गोरखाको च्याङ्ली जोड्ने मस्र्याङ्दी नदी माथि निर्माण गरिएको पक्की मोटरेवल पुल ।

उक्त पुल निर्माण पश्चात सवारीसाधन आवतजावतमा सहज भएको छ ।

तस्वीर ः सानेबहादुर नेपाली, रासस

Advertisement

तपाईको प्रतिक्रिया