पाेखरामा ६२ वर्ष माथिलाई २७ गते भ्याक्सिन दिइने (खाेप लगाउने ठाउकाे सूचीसहित)

समाधान संवाददाता २०७८ जेठ २४ गते १९:२४
SALT LAKE CITY, UT - APRIL 26: In this photo illustration a one dose bottle of measles, mumps and rubella virus vaccine, made by MERCK, is held up at the Salt Lake County Health Department on April 26, 2019 in Salt Lake City, Utah. (Photo Illustration by George Frey/Getty Images)

समाधान संवाददाता, पाेखरा ।

पाेखरा महानगरपालिका भित्र चीनबाट आएकाे भेराेसेल खाेप जेठ २७ गते लगाइने भएकाे छ ।

पाेखरा महानगरपालिकाले साे खाेप ६२ बर्ष भन्दामाथिका नागरिकलाई मात्र लगाउने गरी तालिका सार्बजनिक गरेकाे छ ।

Advertisement

पाेखरामा हाललाई ६ हजार खाेप मात्र आएकाेले ६२ वर्ष भन्दा माथिका बृद्ध बृद्धालाई लगाउने याेजना महानगरपालिकाले बनाएकाे हाे । यसअघि ६५ वर्षमाथिका बृद्धबृद्धालाई खाेप दिइएकाे थियाे ।

यसका लागि महानगरले निम्न बमाेजिमकाे खाेप केन्द्रहरु सार्बजनिक गरेकाे छ । विभिन्न वडालाई लक्षित गरेर खाेप केन्द्र तय गरिएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया