प्रधानमन्त्री देउबा नेपाल भेट्न कोटेश्वरमा

समाधान संवाददाता २०७८ असार ३० गते १७:४३

प्रधानमन्त्री शेरबाहादुर देउबा माधव कुमार नेपाललाई भट्न नेपाल निवास पुगेका छन् ।
सरकारका तर्फबाट एमाले विवाद मिलाउन गर्न सकिने सहयाेगका लागि नेपाल भेट्न पुगेका हुन् । एमाले अध्यक्ष केपी शर्मा आलीले बालकोट घरमा सरेपछि नेपाललाई सुइकार गर्न नसकिने बताएका थिए । प्रतिनिधि सभा बचाउन फेरी पनि साथ दिने देउबाको विश्वास छ ।

तपाईको प्रतिक्रिया