सरकारले दियो बकर इदमा सार्वजनिक बिदा

समाधान संवाददाता २०७८ साउन ४ गते १८:४१

सरकारले बिदा बकर इदमा सार्वजनिक दियो सरकारले बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
साउन ६ गते सार्वजनिक बिदा दिइने निर्णय भएको हो।

आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
नेपाल मुश्लिम संघले बकर इदमा बिदा दिन गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएर हालै ध्यानाकर्षण गरेको थियो।

Advertisement

तपाईको प्रतिक्रिया