एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ

समाधान संवाददाता २०७८ भदौ १९ गते १३:४२

समाधान संवाददाता
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

अस्वस्थ भएपछि पूर्वनिर्धारित औपचारिक कार्यक्रम र भेटघाट बन्द भएकने प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए ।

Advertisement

नेकपा एमाले काठमाडौं महानगर कमिटीले महानगरस्तरीय बृहत् कार्यकर्ता भेला गर्ने कार्यक्रम छ । यो कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने तय थियो ।

उनलाई हिजो बेलुकीदेखि ज्वरो आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया