पाेखरामा ११ देशका राजदूत (फोटो सहित)

समाधान संवाददाता २०७८ असोज १० गते १७:४६

पोखरामा आइतबार ११ देशका राजदूत आएका छन् । ४९ औं विश्व पर्यटन दिवसको अवसरमा विभिन्न देशका राजदूत, कुटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधि गरी आज २८ सदस्यीय टोली पोखरा आइपुगेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया