गण्डकीका इन्जिनियर आन्दोलित
समाधान संवाददाता
२०७८ कार्तिक ७ गते १९:१३

पोखरा । गण्डकी प्रदेशका इन्जिनियर आन्दोलित भएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालय कास्की अगाडी प्रदर्शन गरेका उनीहरुले सोमबार २ घण्टा पेन डाउन गर्ने भएका हुन्।
सोमबार १० देखि १२ बजेसम्म काम नगर्ने नेपाल इन्जिनिर्यस एशोसियसन गण्डकीका उपसभापति एवं पिनका अध्यक्ष ध्रुब भट्टराईले बताए। उनीहरुले आइतबार देशभर बिरोध प्रदर्शनसमेत गरेका छन्। कार्यक्रम मा सभापति बाबुराम भण्डारी , धुव्र भट्टराई लगायतले बोलेका थिए ।
गत बिहीबार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका निमित्त प्रमुख इन्जिनियर राजेश कुशवाहालाई दुर्व्यवहार गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारवाही गर्न माग गर्दै उनीहरु आन्दोलित भएका हुन्।
सम्बन्धित






कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया