राष्ट्रपति पोखरा आउने, मनाङ र मुस्ताङ पनि जाने

समाधान संवाददाता २०७८ कार्तिक ११ गते १७:४१

पोखरा

राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आउने भएकी छन् । पोखरा आएर उनी मनाङ र मुस्ताङ पनि जाने भएकी छन् । मनाङमा उनले त्यहाँ दक्षिण एसियाकै सबैभन्दा ठूलो स्याउ फार्म भ्रमण गर्ने कार्यक्रमसमेत छ ।

राष्ट्रपति भण्डारी १५ गते मनाङ जाने कार्यक्रम छ ।

Advertisement

तपाईको प्रतिक्रिया