म्याग्दीको रघुगंगामा कांग्रेस विजयी
समाधान संवाददाता
२०७९ जेठ २ गते १२:१२

म्याग्दी ।
म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसका भव बहादुर भण्डारी ४ हजार ३८ मतसहित विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी एमालेका प्रेम बहादुर कार्कीले ३ हजार २७९ मत पाए । उपाध्यक्षमा कांग्रेसकी प्रेम कुमारी पुन विजयी भइन् । उनले एमालेकी याम कुमारी गर्वुजालाई पराजीत गरेकी हुन् ।
सम्बन्धित






जलनको पीडा रोकथामप्रतिको उदासिनता
सम्पादकीय—अर्थतन्त्रका चुनौतीहरु
जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया