रवीन्द्र मिश्रले दिए विवेकशील साझाको अध्यक्षबाट राजीनामा

सञ्जय रानाभाट २०७९ जेठ ११ गते १२:२३

पाेखरा ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । स्थानीय निर्वाचनमा पार्टीको लज्जास्पद पराजयसँगै मिश्रले अध्यक्षबाट राजीनामा दिएका हुन् ।

‘५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु’, मिश्रले वक्तव्यमा भनेका छन्,

Advertisement

Advertisement

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया