पश्चिमाञ्चल अटोमोबोइलको अध्यक्षमा कृष्णप्रसाद

समाधान संवाददाता २०७९ कार्तिक २७ गते १५:५६

पोखरा ।
पश्चिमाञ्चल अटोमोबोइल डिलर्स एशोसियसनको अध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ चुनिएका छन् । शुक्रबार भएको ९ औं अधिवेशनले नयाँकार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा राघव सिलवाल, उपाध्यक्ष दिपेन्द्र कोइराला, महासचिव शिव श्रेष्ठ, कोषाध्यक्ष्मा निरन केसी र सचिवमा विनय थापा छन् । सदस्यमा दिपेन्द्र भण्डारी, छबिलाल सुवेदी, अशोक चालिसे, महदत्त भट्टराई, हरिप्रसाद तिवारी, मनोज थापा, विष्णु गोयल, सन्ध्या पौडेल र नुरज बाटाजु छन् ।

Advertisement

तपाईको प्रतिक्रिया