खगराज अधिकारी १ हजार ४ सय ६ मतले अगाडी

समाधान संवाददाता २०७९ मंसिर ८ गते १५:३२

पोखरा ।
प्रदेशसभा कास्की १(१) मा खगराज अधिकारी १ हजार ४ सय ६ मतले अगाडी छन् । नेकपा एमालेका खगराज अधिकारी ६ हजार ३२२ मत पाएका छन् ।
माओवादी केन्दका्र दिपक कोइराला ४ हजार ९१६ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया