टाइगर ग्रुपको अध्यक्षमा नारायण

समाधान संवाददाता २०७९ पुष ५ गते १४:०५

पोखरा ।
टाइगर ग्रुप अफ पोखराको अध्यक्षमा नारायणप्रसाद शर्मा चुनिएका छन् । पुस २ गते भएको दोस्रो साधारण सभाले शर्मालाई चुनेको हो ।

ग्रुपको उपाध्यक्षमा देवेन्द्र केसी, महासचिवमा प्रकास बराल, सचिवमा डिवी नेपाली, कोषाध्यक्षमा हरिबहादुर श्रेष्ठ छानिएका छन् ।

सदस्यमा राजकुमार गुरुङ, रामकृष्ण ज्ञवाली, धोजकुमार गुरुङ, अशोक श्रेष्ठ, विष्णु गुरुङ, शिव श्रेष्ठ र जुग्नु शेरचन रहेका छन् ।

Advertisement

सभामा १६ जनालाई साधारण सदस्यता समेत प्रदान गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया