बालश्रम न्यूनिकरणको शैक्षिक अनुगमन
समाधान संवाददाता
२०७९ चैत ५ गते १७:२०

पोखरा ।
बालश्रम न्यूनिकरण कार्यक्रमले अन्तरिम र पोष्ट कोभिड शिक्षा परियोजनाको अनुगमन गरेको छ । परियोजनाले जोखिममा रहेका, विद्यालय जानबाट बन्चित बालबालिकाका लागि काम गर्दै आएको कार्यक्रम संयोजक प्रिती पाण्डेले बताइन् ।
रियोजनाबाट १हजार ३२३ बालबालिका लाभन्वित भएका, ४५० जना बालबालिकालाई शैक्षिक सामाग्री तथा छात्रवृति प्रदान गरिएको र ५७ जना बालबालिकालाई विद्यालयमा भर्ना गरिएको पाण्डेले जानकारी दिइन् ।
अनुगमनमा जिल्ला शिक्षा अधिकृत जिवन रेग्मी, बाल कल्याण अधिकृत विष्णुमाया पौडेल, संघका अध्यक्ष नरेन्द्रमान लालचन, पोउवा संघका वरिष्ठ महासचिव गोकर्णबहादुर कार्की, कार्यक्रमका शिक्षा विभाग प्रमुख मेहन्दी दास, आर्थिक विभाग प्रमुख सरिता ताम्राकार लगायतको सहभागीता थियो ।
सम्बन्धित








अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
भुजीखोला बाढीको ५ वर्ष : पीडितलाई ऋणको पासो, राहतको आशै मर्यो
नेपालमा ५ सय र २ सयका भारु नोट चल्ने, आरबिआईले दियो अनुमति
बेनीको तोरीपानीमा ‘सयपत्री होमस्टे’ : आँगनबाटै हिमाल, १५ सयमै प्याकेज
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया