गुरुङ फिल्म एशाेसियशन हङकङको अधिवेशन
समाधान संवाददाता
२०८० वैशाख ११ गते १५:४९

पोखरा ।
गुरुङ फिल्म एशाेसियशन हङकङ (जिफाह) को सोमबार अधिवेशन भएको छ । अधिवेशनले माया गुरूङको नेतृत्वमा जिफाह हङकङको नयाँ समिति चयन गरेको छ ।
समितिको प्रथम उपाध्यक्षमा भिम गुरुङ, द्धितिय उपाध्यक्षमा ओम प्रसाद गुरुङ, महासचिवमा विश्वास गुरुङ, सचिवमा नियोना गुरुङ, कोषाध्यक्षमा दिपा गुरुङ र सह–कोषाध्यक्षमा चेउना गुरुङ चयन भएका छन् । सदस्यमा गमन घले, मनोज गुरुङ, पुकार गुरुङ, पूर्ण गुरुङ रहेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया