पोखरामा पनि हिन्दी चलचित्र चलाउन रोक
समाधान संवाददाता
२०८० असार ४ गते १३:०४

पोखरा ।
पोखरामा भारतीय चलचित्रमा चलाउन रोक लगाइएको छ । पोखरा महानगरपालिकाले आइतबार सिनेमा हलहरूलाई पत्र लेख्दै चलचित्र ‘आदिपुरुष’ मा भएको त्रुटि नसच्चिएसम्म भारतीय फिल्म नचलाउन निर्देशन दिएको हो ।
पत्रमा ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने शब्दावली नसच्चिएसम्म महानगरपालिका क्षेत्रभित्रका चलचित्र हलमा कुनै पनि भारतीय फिल्म नप्रसारण गर्न रोक निर्देशन दिएको हो ।
यसअघि काठमाडौं महानगरपालिकाले सोमबारदेखि आफ्नो क्षेत्रभित्र पर्ने हलहरूमा कुनै भारतीय फिल्म चल्न नदिने निर्णय गरेको थियो ।

सम्बन्धित






आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया