पोखराको प्रमुख प्रशासकीय अधिकृत सरुवा, श्यामकृष्ण थापा नयाँ प्रमुख

समाधान संवाददाता २०८० साउन ७ गते १८:३०

पाेखरा ।

पाेखरा महानगर पालिकाको प्रमुख प्रशासकीय अधिकृतकाे सरुवा भएको छ । नयाँ प्रशासकीय अधिकृतका रुपमा सहसचिव श्यामकृष्ण थापा पाेखरा आएका छन् ।

पाेखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारती ललितपुर महानगर पालिकाकाे प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन् ।

Advertisement

पाेखरामा सरुवा भएका थापा हाल कर्णाली प्रदेश सरकारकाे आर्थिक मामिला तथा याेजना मन्त्रालयका सचिवकाे जिम्मेवारी सम्हालेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया