पोखराको नुवारथोकमा कार दुर्घटना

समाधान संवाददाता २०८० कार्तिक ३० गते १३:१२

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर ७ नुवारथोकमा कार दुर्घटना भएको छ । ग१च ५३७८ नम्बरको कार बराल पम्पको अगाडीको डिभाइडरमा ठोकिएको हो । कार चालक घाइते भएका छन् ।

उनको चिउडो र टाउकोमा चोट लागेको छ । कार र कारचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कारको ठक्करबाट डिभाडर भत्किएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया