शीतलको नेतृत्वमा गीतकार प्रतिष्ठान
समाधान संवाददाता
२०८० पुष २९ गते ११:५१

पोखरा ।
लोकप्रिय गीतकार शीतल गिरी गीतकार प्रतिष्ठान नेपालको अध्यक्षमा चुनिएका छन् । शनिबार पोखरामा भएको प्रतिष्ठानको दोस्रो अधिवेशनले गिरीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चुनेको हो ।
उपाध्यक्षमा अनुराग अधिकारी, सचिव रुपिन्द्र प्रभावी, कोषाध्यक्ष लाल कार्की अञ्जान र सह–सचिवमा बिर्सना बस्नेत छन् ।
सदस्यमा राजाराम पौडेल, जीवनमित्र पण्डित, सावित्री गिरी, रेशम रचक, हरिमाया पराजुली र आर्दश पोखरेल छन्।
नवनिर्वाचित अध्यक्ष गिरीले प्रतिष्ठानले गर्दै आएका कामसहित केही नयाँ काम गर्ने वाचा गरे । सोही अवसरमा गीतकार शीतल कादम्बिनीलाई सम्मान गरिएको थियो ।
सम्बन्धित







खौलालाँकुरी पोखरा सम्पर्क समाजको नेतृत्वमा लालप्रसाद शर्मा
विधान महाधिवेशनको निर्णय उल्टियो : एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ्यो, ईश्वर पोखरेलको असन्तुष्टि
ग्रासरुट टेनिसलाई सिद्धार्थ बैंकको सहयोग
रोटरी क्लब लेखनाथद्वारा विद्यालयलाई शुद्ध खानेपानी उपकरण सहयोग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया