मन्त्री  मनाङेले लिए सपथ

समाधान संवाददाता २०८० चैत ५ गते १५:४७


पाेखरा

राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्रीकाे सपथ लिएका छन् । मनाङेलाई प्र देश प्रमुख डिल्लीराज भट्टले सपथ गराएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले साेमबार मनाङेलाई मन्त्री नियुक्त गरेका थिए ।

मनाङेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित सपथ फिएका हुन् ।  मनाङे स्वतन्त्र चुनाव जितेर पछि एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर, आइतबार उनले एकीकृत समाजवादी पार्टी परित्याग गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया