पर्वतको जलजलामा घर भित्रै दम्पतीकाे हत्या !

समाधान संवाददाता २०८० चैत २० गते १२:२९

पाेखरा ।

पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ मा एक दम्पतीकाे मृत अवस्थामा फेला परेका छन् । उनीहरुको हत्या भएकाे आशंंका छ ।

वडा नम्बर २ का वडाअध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले स्थानीय सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमला घरभित्रै मंगलबार बिहान मृत फेला परेका छन् । उनीहरु दुवै जना रग्ताम्य छन् ।

Advertisement

उनीहरुकाे हत्या भएको आशंका सहित घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया