साहित्यकार प्रकट पंगेनीको निधन

समाधान संवाददाता २०८१ वैशाख ४ गते १६:२१

पाेखरा ।

पाेखराका साहित्यकार प्रकट पंगेनीकाे मंगलबार निधन भएकाे छ । मणिपाल अस्पतालमा उपचारकाे क्रममा ६८ वर्षकाे उमेरमा उनकाे निधन भएकाे हाे ।

बुधबार दिउँसाे १२ बजेपछि मणिपाल अस्पतालबाट शवयात्रा सुरू फुलबारी घाटमा उनकाे अन्त्येष्टि गरिने पारिवारिक स्राेतले बताएकाे छ ।

Advertisement

स्वास्थ्यमा समस्या आएपछि पंगेनी साेमबार अस्पताल भर्ना भएका थिए । उनकाे परिवारमा श्रीमति, एक छाेरा र एक छाेरी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया