सिद्धार्थ बैंकको नयाँ शाखा कास्कीको हेम्जामा
समाधान संवाददाता
२०७६ मंसिर ९ गते १५:१२

समाधान संवाददाता, पाेखरा
सिद्धार्थ बैंकले सोमबार कास्कीको हेम्जामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको बतायो।
यो शाखा विस्तारपछि सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७३ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ।
बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १९० वटा एटिएम र १ हजार ६ सय भन्दा बढी पिओएस मेसिनका साथै घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
सम्बन्धित







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया