प्रदेश स्वास्थ्यले भन्याे खाेजपड्ताल सुरु भइसक्याे
समाधान संवाददाता
२०७७ जेठ २३ गते २१:४८

पाेखरा
३ दिनअघि पाेखराबाट काठमाडाैं पुगेका काेराेना संक्रमितकाे सम्पर्कमा आएका व्यक्तिकाे खाेजपड्ताल सुरु भइसकेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
बिहीबार साँझ विज्ञप्ति जारी गरेर निर्देशनालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साँझ ४:१५ बजेको प्रेस वक्तब्यमा काठमाडौंमा उपचाररत कास्की जिल्ला, पोखरा महानगरपालिका ८ का वर्ष ६० भनिएका व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको सूचना प्राप्त भए पश्चात नै केस अनुसन्धान तथा खोजपडतालसहित अन्य प्रक्रिया सुरु भैसकेको जनाएकाे हाे ।
सम्बन्धित








लेखनाथ महोत्सवलाई आमा समूहको साथ
विद्यार्थीलाई पोशाक र दाँत परीक्षण
लेकसाइडका सडकमा बस पार्किङ निषेध
सम्पादकीय—सुन्दर योजना, कुरुप कार्यान्वयन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया