अपडेट : दुर्घटना ग्रस्त जहाजमा सवार १४ जनाको शव भेटियो ,अन्यको खोजी हुँदै
समाधान संवाददाता
२०७९ जेठ १६ गते १२:३६

जोमसोम–तारा एअरको दुर्घटना ग्रस्त जहाजका यात्रु मध्ये १४ जनाको शव भेटिएको दुर्घटना स्थलमा पुगेका स्थानीय ईन्द्रसिंह शेरचनले जानकारी दिए ।अन्य यात्रुको खोजी भईरहेको शेरचनले बताए ।
अहिले घटना स्थलमा सशस्त्र प्रहरी ,नेपाली सेना र प्रहरीको टोली घटना स्थलमा पुगेर शव खोजी तथा संकलन गरिरहेको शेरचनले जानकारी दिए ।
आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको जहाज बिहान १०ः१० मिनेटमा सम्पर्कविहीन भएको थियो ।जहाज थासाङको मानापाथी हिमाल स्थित नामसारे पहाडमा ठोक्किएर दुर्घटना भएको थियो ।
सम्बन्धित






३२ पिन्ट रगत संकलन
म्याग्दीको सौगातः टिमुरका परिकार
कोरला नाकाबाट कैलाश मानसरोवर मार्ग खुलाऊँ, अर्धनिषेधित क्षेत्र हटाऊँ
भद्रकाली सहकारीको सातौँ साधारणसभा र तेस्रो अधिवेशन, अध्यक्षमा बाबुराम सापकोटा
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया