बुढीबजारमा प्रकाश र कविन्द्रकाे कालिज फर्म
समाधान संवाददाता
२०७६ वैशाख २४ गते १५:४१

समाधान संवाददाता
पोखरा
पोखराका युवा व्यवसायी प्रकाश कोइराला र कविन्द्र कोइरालाले पोखरा २६ बुढीबजार, तालबेसीमा कालिज पाल्ने भएका छन् । एभरेस्ट वाइलड लाइफ एग्रो रिसर्च काठमाण्डाैंको सहकार्यमा उनीहरुले कालिज फर्म खोल्ने भएका हुन् ।
पोखरामा स्थापना हुने फार्मको नाम कुनो एकिकृत कृषि फर्म रहनेछ । साढे १३ रोपनी जग्गाामा बन्ने फर्ममा साढे २ करोड लगानी हुनेछ ।
व्यवसायका लागि कालिज उत्पादन गर्न अण्डा आयात गर्नुपर्ने सञ्चालक कविन्द्र कोइरालाले बताए । फर्म तयार हुने क्रममा छ भने अण्डा तथा कालिज प्नि केही दिनमा आउने जानकारी दिएका छन् ।
सम्बन्धित







हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
गृह र अध्यागमनको टोली कोरला नाकामा
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया