कुश्मा बजारमै पस्यो चितुवा
समाधान संवाददाता
२०७९ चैत ८ गते १०:५३

पोखरा ।
पर्वतको कुश्मामा घरभित्रै चितुवा पसेको छ । बुधबार बिहान बस्तीमा छिरेको चितुवा घरभित्र पस्दा स्थानीय त्रसित भएका छन् । डिभिजन वन कार्यालय,सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले चितुवा नियन्त्रणको प्रयास गरिरहेको बताइएको छ ।
चितुवा नियन्त्रणका लागि पोखराबाट विज्ञको टोली बोलाइएको र उनीहरु आएपछि नियन्त्रणमा लिइने डिभिजन वन कार्यालयले जानाकारी दिएको छ । चितुवाले वन अधिकृत विष्णु अधिकारीलाई समेत आक्रमण गरेको छ । उनको घुँडामा सामान्य चोट लागेको छ ।
सम्बन्धित






अर्जुनचौपारी पोखरा समाजको अध्यक्षमा काफ्ले निर्वाचित
पोखरामा भदौ २४ को तोडफोडमा संलग्न २ जना पक्राउ
जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया