जय शिव भोला म्युजिक भिडियो सार्वजनिक
समाधान संवाददाता
२०८० वैशाख १७ गते १३:५५

पोखरा ।
भजन संग्रह जय शिव भोलाको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा दिग्ददर्शक वाचन शिरोमणि पण्डित दीपक सापकोटाको लय, शब्द छ ।
भजनमासापकोटासहित भजन गायक श्रीराम अधिकारी र मनमाया वाइवाको स्वर छ । केश बहादुर विक (लोहनी) ले निर्माण र प्रेम थापाले निर्देशन, छायांकन, सम्पादन गरेका छन् ।
भजनमा भगवान् शिवको महत्व तथा महिमाको चर्चा गरिएको छ । भिडियो पोखराको काँहु फेदीस्थित रानीबगरमा छायांकन गरिएको हो । भजनको एरेन्ज झलक संगीतम्ले गरेका हुन् ।
पोखरामा आयोजित कार्यक्रममा प्रा तारा बरालले म्युजिक भिडियो सार्वजनिक गरे । उनले धर्म, संस्कृतिको जगेर्नाका लागि महत्वपूर्ण काम भएको उल्लेख गरे ।
सम्बन्धित







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया