काेइलाकाे वार्षिकाेत्सवमा सबिन राईकाे प्रस्तुति
समाधान संवाददाता
२०७६ असार २ गते १४:१७

समाधान संवाददाता, पाेखरा
लेक साइड स्थित काेइला लउन्ज सञ्चालनमा आएकाे एक वर्ष पुरा भएकाे छ । यही अवसरमा काेइलाले असार ७ गते शानिबार कन्सर्टकाे आयाेजना गर्न लागेकाे हाे । उक्त कन्सर्टमा सबिन राई एण्ड द फेराेकाे प्रस्तुति रहने छ ।
कन्सर्ट साँझ ५ बजेदेखि सुरु हुने जानकारी कोइलाकी संचालिका अन्जु केसिले जानकारी दिइन् । राईका ‘तिमी नै हौ’, ‘कोमल त्यो तिम्रो’, ‘गुसाँसको फेदमुनी’, ‘मायाजालैमा’ लगायतका गीत चर्चित छन् ।
सम्बन्धित






फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
३२ पिन्ट रगत संकलन
म्याग्दीको सौगातः टिमुरका परिकार
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया