सेन्साईको दसैंतिहार अफर
समाधान संवाददाता
२०८० असोज १६ गते ८:०७

काठमाडौं ।
सेन्साईले दसैं तिहारलाई लक्ष्य गर्दै ‘यो दसैं–तिहार, हरेक दिन टिभी उपहार’ नामक अफर सार्वजनिक गरेको छ । अफरमा सीमित अवधिका लागि रहेको कम्पनीले जनाएको छ ।
अफरअन्तर्गत सेन्साईका कुनै पनि सामानको खरिद पश्चात लक्की ड्र मार्फत ४० दिनसम्म ४० जना भाग्यशाली ग्राहकले प्रत्येक दिन सेन्साईको २४ इन्चको टिभी उपहार जित्न सक्ने कम्पनीले जनाएको छ ।
अफरमा सहभागी गराउन दिइएको क्युआर कोड स्क्यान गरेर प्राप्त भएको फर्ममा नाम, ठेगाना, फोन नम्बर र खरिद गरिएको सामान तथा वारेन्टी कार्ड नम्बर जस्ता विवरण भर्नुपर्ने छ । कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेसन सुविधा पनि प्रदान गरेको छ । ललितपुरस्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउने छन् ।
सम्बन्धित






आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया