श्रीलङ्का आक्रमणः सङ्कटकाल लगाएर शोक
समाधान संवाददाता
२०७६ वैशाख १० गते १३:०९

बीबीसी, श्रीलंका
गत आइतबार श्रीलङ्कामा भएको श्रृखलाबद्ध बम आक्रमणमा मृत्यु हुने ३१० जानको सामुहिक दाहसंस्कार गरिएको छ । स्यान्ट सेब्यास्टन चर्चमा हुने उक्त सामुहिक दाहसंस्कारका ३ मिनेटकाे माैन गरिएकाे छ ।
थप आक्रमण हुन नदिन श्रीलंकन सरकारले देशमा सङ्कटकाल घोषणा गरेकाे छ।
श्रीलङ्का को सरकारले स्थानीय इस्लामवादी समूह राष्ट्रिय थाउद्दा जामथ (एनटीजे) मा विस्फोटको आरोप लगाएको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया