श्रीलङ्का आक्रमणः सङ्कटकाल लगाएर शोक

समाधान संवाददाता २०७६ वैशाख १० गते १३:०९

बीबीसी, श्रीलंका

गत आइतबार श्रीलङ्कामा भएको श्रृखलाबद्ध बम आक्रमणमा मृत्यु हुने ३१० जानको सामुहिक दाहसंस्कार गरिएको छ । स्यान्ट सेब्यास्टन चर्चमा हुने उक्त सामुहिक दाहसंस्कारका ३ मिनेटकाे माैन गरिएकाे छ ।

थप आक्रमण हुन नदिन श्रीलंकन सरकारले देशमा सङ्कटकाल घोषणा गरेकाे छ।

श्रीलङ्का को सरकारले स्थानीय इस्लामवादी समूह राष्ट्रिय थाउद्दा जामथ (एनटीजे) मा विस्फोटको आरोप लगाएको छ।

तपाईको प्रतिक्रिया