अब यमन र मालीमा पनि नेपाली शान्तिसेना

समाधान संवाददाता २०७६ जेठ २९ गते ८:५८
United Nations police, from Nepal, attend an end of operations ceremony for the United Nations Stabilisation Mission in Port-au-Prince, Haiti, on Thursday, October 5, 2017. The UN peacekeeping mission in Haiti is coming to an official end on October 15. Immediately afterward, the UN will start a new mission made up of international civilian police officers and civilians.

समाधान सम्वाददाता

राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुक यमन र मालीमा शान्ति स्थापनार्थ नेपाल प्रहरीलाई खटाउने भएको छ ।

यमनका लागि प्रहरी अधिकृतको नाम सिफारिस भइसकेको छ भने माली शान्ति मिसनमा समेत पठाउन प्रक्रिया अघि बढेको छ ।

Advertisement

पर्यवेक्षकका रूपमा राष्ट्रसंघले नेपाल प्रहरीलाई यमन र मालीमा खटाउन लागेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया