विप्लवका स्याङ्जा इन्चार्ज नेकपामा
समाधान संवाददाता
२०७६ फागुन २ गते १३:०५

समाधान संवाददाता
गोरखा
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्याङ्जा जिल्ला इन्चार्ज गोपाल पाण्डेले पार्टी परित्याग गरेका छन् । २४ औं जनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गोरखामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा विप्लव समूह छोडेको घोषणा गर्दै नेकपा प्रवेश गरेका हुन् । उनलाई नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी प्रवेश गराए ।
गण्डकी गाउँपालिका ४ फुजेल घर भएका पाण्डे विप्लव समूहमा केही समयअघि देखि गोरखा सेक्रेटरीको जिम्मेवारीमा थिए । वर्तमान अवस्थामा हरियारको राजनीति र क्रान्ति आवश्यकता नभएको भन्दै आफूले विप्लव समूह छोडेर कम्युनिस्ट मोर्चामा आएको पाण्डेले बताए ।
सम्बन्धित






माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया