कांग्रेसका राष्ट्रियसभा सांसद उपाध्यायको निधन
समाधान संवाददाता
२०७६ फागुन २ गते १४:२४

समाधान संवाददाता, काठमाडाैं
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस राष्ट्रियसभा सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ।
क्यान्सर रोगबाट पीडित उपाध्यायको भरतपुर क्यान्सर अस्पतालमा उपचार भए पनि निको भएको थिएन। ५० वर्षिय उपाध्याय को शुक्रबार विहान रुपन्देहीस्थित आफ्नै निवासमा निधन भएको हो।
उपाध्यायको श्रीमती, तीन जना छोरा र दुई जना छोरी छन्। उपाध्यायको शुक्रबार नै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
सम्बन्धित







मादीको चण्डिका विद्यालयमा अक्षरारम्भ : खेल र नाचगानबाटै शिक्षा दिन सुझाव
महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया