लकडाउनका बेला एम्बुलेन्स चाहियो ? यी हुन् कास्कीका ३७ संघसंस्थाका एम्बुलेन्स र सम्पर्क नम्बर

समाधान संवाददाता २०७६ चैत २२ गते १२:२४

समाधान संवाददाता

लकडाउनको समयमा अस्पतालसम्म पु¥याउन कास्कीमा ३७ वटा एम्बुलेन्सले सेवा दिइरहेका छन् । जिल्लाभित्र रहेका अस्पताल, रेडक्रस र विभिन्न क्लबका एम्बुलेन्स बिरामीको सेवाका लागि तयारी अवस्थामा छन् ।

यी हुन ३७ संघसंस्थाका एम्बुलेन्स र सम्पर्क नम्बर :

Advertisement

तपाईको प्रतिक्रिया